Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोक्का

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोक्का भएका छन ।

विमानस्थल क्षेत्र आसपास लागेको आगोका कारण देखाउँदै उडान विमानस्थ स्रोतले जनाएको छ ।

सिनामंगल प्राधिकरणको मुख्य कार्यालय अगाडी प्रदर्शनकारीले आगो बालेका थिए । उक्त आगो विमानस्थल क्षेत्र भित्र समेत प्रवेश गरेपछी सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।

विमानस्थल उच्च स्रोतले सुरक्षा आश्वस्त नभएसम्म यो अझै बढ्ने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप