Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा सबैले जोड दिनुहोला: केपी शर्मा ओली

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, रसुवा । धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जोड दिएका छन् ।

एमाले रसुवा जिल्लाको नवौँ अधिवेशनको क्रममा धुञ्चेमा उद्घाटन कार्यक्रममा बोल्दै उनले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताएका हुन ।

केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा कुनै असर नपर्ने भन्दै सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउन जोड दिनु पर्ने ओलीले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप