Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दसैंमा यी तिन दिन मनकामना मन्दिर परिसरमा रहेको केबलकार बन्द हुने

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । दसैंमा मनकामना मन्दिर परिसरमा रहेको केबलकार तिन दिन बन्द हुने भएको छ।

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले दसैँको नवमी, दशमी र एकादशीका दिन केबलकार बन्द हुने जानकारी दिएका हुन ।

शेरचनका अनुसार तिन दिन बन्द भएपछी केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।

  • न्युज बहार संवाददाता

थप