Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्यालले यती एयरलाइन्सको जाहाजलाई जनकपुर विमानस्थलमा अवतरण हुन रोक्यो, काठमाडौँ फिर्ता।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

जेठ ७, जनकपुर। जनकपुर अवतरण गर्नु पर्ने यती एयरलाइन्सको जाहाज काठमाडौँ फिर्ता भएको छ। आज जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ नै फर्कीएको हो ।

जाहाजका पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल आइसकेपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्किएको हो ।

दुई पटक अवतरण गर्न खोजे पनि अवतरण गर्न नसकेपछि जहाज फर्किएको एयरलाइन्सका प्रबन्धक राजेश सिंहले जनाएका छन ।  उनका अनुसार पहिलो पटक खराब मौसमका कारण र दोस्रो पटक रनवेमा स्याल आएका कारण जहाज काठमाडौँ नै फर्केको हो । 

  • न्युज बहार संवाददाता

थप