Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको यात्रुले बोकेको ब्यागमा लाग्यो आगो

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

मंसिर १७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको समयमा एक यात्रुले बोकेको ह्याण्डब्यागमा आगलागी भएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिसकेपछी विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा अचानक आगलागी लागेको हो ।

निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहका अनुसार एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको हो । उक्त ह्याण्डब्यागमा लागेको आगो तत्काल नियन्त्रणमा लिइएको थियो ।

ह्याण्डब्याग बोक्ने यात्रुले पिठ्युँमा झोला बोकेको र त्यही ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका अवस्थामा पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो ।

विमानस्थलका कर्मचारीहरु र ड्युटीमा रहेका प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएको प्रवक्ता साहले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप