Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री सुशीला कार्कीले भोली राष्ट्रलाई सम्बोधन गर्ने

  •   १ वर्ष अघि | ८ असोज २०८२, बुधबार

असोज ८, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उनको यो सम्बोधन सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले समन्वय गरेको छ । जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेपछि, कार्कीलाई २७ भदौमा प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

  • न्युज बहार संवाददाता

थप