चैत २८, काठमाडौँ । भोली अर्थात
चैत २९ गते बिहीबार ते सार्वजनिक बिदा हुने भएको छ । चैत २९ गते बिहीबार इस्लाम
धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र) का अवसरमा सार्वजनिक विदा दिन मुस्लिम आयोगले
गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
उक्त सिफारिसका अनुसार भोली सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

- न्युज बहार संवाददाता