Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

५६ दिनमा सकियो चलचित्र ‘परिवर्तन’को छायाङ्कन

  •   १ वर्ष अघि | २१ साउन २०८२, मङ्लबार

साउन २०, काठमाडौँ । ५६ दिन लगाएर आजदेखी चलचित्र ‘परिवर्तन’को छायाङ्कन सकिएको छ ।

चलचित्रका दुई गीतहरू बाहेक अन्य छायाङ्कन सकिएको निर्माता दीपक सिवाकोटीले जनाएका छन । निर्माता सिकाकोटीका अनुसार चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको छायाङ्कन हुन भने बाँकी रहेको छ । झापाका विभिन्न स्थानहरूका साथै विराटनगरमा फिल्मको छायाङ्कन गरिएको थियो । 

विजय केरुङको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, बुद्धि तामाङ, गौतम तिवारी सूर्यवंशी, करिश्मा मानन्धर, सुवास मेचे, आशा पौडेल, पुकार भट्टराई, हेमन्त बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप