जेठ ३२, काठमाडौँ । नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।
महानगर
प्रमुख शाहले काठमाडौँ महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम
प्रस्तुत गर्दै ‘सांस्कृतिक
शहर, समृद्ध
महानगर’ को
परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका
हुन् ।
- न्युज बहार संवाददाता