साउन ४, काठमाडौँ । प्रधानमन्त्री केपी
शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय तीन विपक्षी दलहरुले गरेका
छन् ।
उक्त
निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका
अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको
संयुक्त बैठकले गरेको हो ।
- न्युज बहार संवाददाता