फागुन ७, सुर्खेत । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन उनले पार्टी सभापति शेरबहादुर
देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । सुर्खेतमा आइतबार जिल्लास्तरीय
भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरेका
छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको
नाम राष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रहेको भन्दै उनले दलित समुदायबाट
मानबहादुर विश्वकर्मा जनजाति समुदायबाट गोपालमान श्रेष्ठ पूर्व महामन्त्री
कृष्णप्रसाद सिटौला, र पनि
रहेको बताए । महामन्न्त्री शर्माले अघि भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो
कि भन्ने हामी सोच्दैछौं ।’