मंसिर २,
काठमाडौँ । रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । यही मंसिर ८ गते शनिबारदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो
।
रास्वपाका
प्रवक्ता मनिष झाले आज आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर ८
बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
- न्युज बहार संवाददाता