वैशाख १५, काठमाडौँ । सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लगाएका छन्।
आज
सोमबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न पेसागत कर्मचारीहरु
आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको आरोप लगाएको हुन ।
उनले
शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग समेत राखेका
छन्।
- न्युज बहार संवाददाता