असार २, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आइतबारको संसदमा विरोध जारी राख्ने जनाएको छ ।
यी दुई
पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोध
जारी राख्ने बताएका हुन् ।
जेठ १३
गतेदेखि संसद् अवरोध भइरहेको छ भने अवरोधका कारण बजेटमाथिको छलफल लगायतका कार्यतालिका
प्रभावित भएको छ ।
- न्युज बहार संवाददाता