Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपा र राप्रपाद्वारा प्रतिनिधी सभा बैठकमा नाराबाजी

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

बैठक सुरु भएपछी विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध सुरु गरेका छन।

सभामुख देवराज घिमिरेले दुबै दलको अवरोधबीच सभा सञ्चालन गरिरहेका छन। एक तर्फ विपक्षी दलको संसदले नारा बाजी गरिरहेका छन भने अर्को तर्फ सभामुखले सत्तारुढका दलका संसदलाई बोल्ने समय दिइरहेका छन। घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन्। 

  • न्युज बहार संवाददाता

थप