असार १८,
काठमाडौँ । नयाँ गठबन्धनमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले
निर्णय गरेको छ ।
प्रमुख
सचेतक सन्तोष परियारले आज मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ
गठबन्धनमा सहभागी नहुने निर्णय गरेको जानकारी दिएका हुन ।
बैठकको
निष्कर्ष अनुसार नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै उक्त गठबन्धनले देशलाई
राजनीतिक स्थायित्व दिने छैन ।
- न्युज बहार संवाददाता