भदौ २४, काठमाडौँ । आज मंगलबार दिउँसो राजधानीको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
आजको प्रदर्शनमा जेनजी समूहहरूले विरोध स्वरुप होटलमा आगो लगाएका हुन्।
थप