फागुन १४, काठमाडौँ । यही आउँदो शुक्रबार कतारको दोहामा हुने
सम्मलेनमा सहभागी हुने प्रधानमन्त्री कतार जान लागेको प्रधानमन्त्री सचिवालयका जानकारी
दिएको छ।
रापष्ट्रपति निर्वाचनको समयमा
जाने, नजानेबारे
अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा
राख्नुपर्ने भन्दै त्यहाँ जाने निर्णयमा पुगेका हुन।पराराष्ट्रमन्त्री विमला राई
पौड्यालसमेत उक्त सम्मेलनमा सहभागी हुनेछिन् भने सम्मेलन सकेर प्रचण्ड २२ गतेपछि
नेपाल फर्किने छन् ।