Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गयो बत्ती, काठमाडौँसहित देशका अधिकांश स्थानमा अन्धकार

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, बिहिबार

जेठ १, काठमाडौँ । काठमाडौँसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा आज बिहीबार साँझ बिजुली गएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको हो ।

विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरण प्रसारणमा प्रणालीमा समस्या देखिएपछि सञ्चालन विभाग स्विचाटारको निरीक्षण गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप