Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री 'प्रचण्ड' बिरुद्धको रिट सर्वोच्चले हेर्न नभ्याएको जानकारी।

रिट हेर्न नभ्याउने भएको जानकारी।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ। आज सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पक्राउ गरिपाऊँ भन्दै परेको रिट हेर्न नभ्याउने भएको जानकारी दिएको छ। 

गएको मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना सहित चिरञ्जिवीवास गिरीले दायर गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बिरुद्ध छुट्टाछुट्टै रिट दायर गराएका थिए। 

ती सबै रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको जानकारी प्राप्त भएको थियो। उक्त इजलासले हेर्न नभ्याउने जनाएको आज सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

अधिवक्ता आरण र कल्याण बुढाथोकिले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै  रिट दिएका हुन। 

  • न्युज बहार संवाददाता

थप