Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका मनाङेलाई डिल्लीबजार कारागार ख ब्लकमा राखियो

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

कात्तिक २७, काठमाडौँ । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ । सांसद तथा पूर्वमन्त्री रहेका मनाङे ज्यान मार्ने उद्योगको कसुरमा दोषी ठहर भएका थिय । दोषी ठहर भएपछी पक्राउ परेका उनलाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको हो ।

सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको थियो । 

  • न्युज बहार संवाददाता

थप