Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको गृहमन्त्री रमेश लेखकको भनाई

  •   १ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

बैशाख ६, पोखरा । सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । गृहमन्त्री लेखकले आज शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको जानकारी गराएका छन । 

गठबन्धन सरकारका बारेमा गृहमन्त्री लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफल गर्छौं र निराकरण गरिन्छ छ।’ यस विषयमा उनले भने ‘सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैन, हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ।’

लेखकका अनुसार गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो पर्ने छैन । 

  • न्युज बहार संवाददाता

थप