मंसिर
२४, वीरगन्ज । पर्सा प्रहरीले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री एवं राष्ट्रिय
स्वतन्त्र पार्टीका रवि लामिछानेसँग मौखिक बयान लिएको छ ।
लामिछानेलाई
आज पोखराबाट काठमाडौँ हुँदै सहकारी रकम हिनामिनाबारे अनुसन्धानका क्रममा वीरगन्ज
ल्याइएको हो । सोमबार प्रहरीले लामिछानेसँग सामान्य सोधपुछमात्र गरेको जानकारी प्राप्त
भएको छ ।
- न्युज बहार संवाददाता