Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देउवाले दिए बहादुरसिंह लामालाई पदबाट राजीनामा दिने निर्देशन

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिन फेरि निर्देशन दिएका छन् ।

सभापति देउवाले बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई बोलाएर राजीनामा दिन निर्देशन दिएका हुन् ।

लामा निकट एक प्रदेश सांसदका अनुसार सभापतिसँग मुख्यमन्त्रीको कुराकानी भएको हो, सभापतिले राजीनामा गर्न निर्देशन दिनुभएको छ । सभापतिले दिनुभएको निर्देशनको जवाफमा लामाले कांग्रेसका सांसदहरुसँग छलफल गरेर निर्णय लिने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप