Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाको रामचन्द्र पौडेललाई भोट दिने निर्णय ।

रास्वपाको रामचन्द्र पौडेललाई भोट दिने निर्णय ।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ । रास्वपा-राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार विहान पार्टी कार्यालयमा बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

‘हामीले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरौं । अब मत हाल्न जाँदैछौं ।’  रास्वपाका एक सांसदले भने। रास्वपाका जम्मा १९ जना सांसद रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप