Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

वैशाख १४, काठमाडौँ । नयाँबानेश्वरमा प्रहरी र शिक्षकबीच झडप भएको छ । आन्दोलनरत शिक्षक र प्रहरीबीच बिजुलीबजारनयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

प्रहरीका अनुसार शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि रोक्न खोज्दा झडप भएको हो । तनाव बढेपछी शिक्षकहरुको आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

बानेश्वर क्षेत्रको अवस्था अहिले तनावपूर्ण रहेको छ भने शिक्षकहरुमाथि प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ ।

 

  • न्युज बहार संवाददाता

थप