Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने।

उनि संसदीय दलको नेता समेत रहेकी छिन।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ।  नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।  सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज शुक्रवार बिहान बसेको पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन। 

यता जसपाका नेता रामशहाय यादवलाई सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ। उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते ने निर्वाचन आयोगले बताएको छ।

  • न्युज बहार संवाददाता

थप