जेठ ५, काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।
प्रधानमन्त्री
केपी शर्मा ओलीलाई सञ्चो नभएपछि बैठक प्रधानमन्त्री ओलीलाई हल्का प्रधानमन्त्रीको सचिवालयले
प्रधानमन्त्रीलाई रूघाखोकी लागेकोले बैठक स्थगित गरिएको जनाएको छ।
आज गभर्नर
नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो।
- न्युज बहार संवाददाता