Breaking News
सर्वोत्तम सिमेन्टको आईपीओ माग भन्दा १९.३ गुणा बढी आवेदन, ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने    ||     माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते    ||     पवन खतिवडा केसमा कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ    ||     मकै लगाउने सिजन नजिकिँदै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न    ||     बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ सामान्य गिरावट    ||     सर्वोत्तम सिमेन्ट आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कसरी दिने आवेदन?    ||     बुधबारको तरकारी तथा फलफुको मुल्यसुची    ||     त्रिकोणात्मक टी-२०आई सिरिज : नेपालले आज दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै    ||     आजदेखि एक साता सम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने    ||     त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा लिदैँ    ||    

विपिन जोशी जीवित छन, स्वदेश फर्काउने पहल गरिएको छ : प्रधानमन्त्री

  •   ३ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानीको क्रममा विपिन जोशीलाई रिहा गर्ने विश्वास समेत दिलाइएका छन ।

सरकार आफैँ गएर ल्याउन सकिने अवस्था छैन, उनले भने, ‘तर सरकारले यसबारे पहल गरिरहेको छ।

  • न्युज बहार संवाददाता

थप