Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालेन लेख्छन ‘आई डन्ट गिभ अप।’

आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने ।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन १४, काठमाडौँ । आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यक्त गरेका छन् ।

दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्दै छन, यो देश कहिले पनि बन्दैन भनि लेखेका थिए ।

बालेनको सोही स्ट्याटसमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला सोही दिन राति अर्को स्टाटस लेख्दै उनले आफूलाई कसैले नि नसक्ने बताएका छन ।  उनी सामाजिक सञ्जालमा लेख्छन ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । म हार मान्दिनँ, आई डन्ट गिभ अप।’  बालेनले बेलाबेलामा यस्ता समसामयिक अभिव्यक्तिहरु सामाजिक सञ्जालमार्फत दिँदै आइरहेका छन् ।

थप