Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशका तीनवटै प्रमुख अंगहरू आन्दोलनकारीहरूको नियन्त्रणमा

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनले देशका तीनवटै प्रमुख अंगहरू—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नियन्त्रणमा लिएको छ।

आन्दोलनकारीहरूले ती निकायका मुख्य कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।

सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरूले अवस्था नियन्त्रण बाहिर गएको स्वीकार्दै संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् र समस्याको समाधानका लागि मंगलबार आम अपिल गरेका छन्। 

  • न्युज बहार संवाददाता

थप