Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालमा केही दीन चिसो बढ्ने

नेपालमा केही दीन चिसो बढ्ने

  •   ४ वर्ष अघि | ४ माघ २०७९, बुधबार

माघ ३, काठमाडौं । नेपालका बिभिन्न स्थानमा चिसो बढ्न थालेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने र देशको विभिन्न स्थानमा अबको केही दिन सम्म चिसो बढ्ने, बाक्लो हुस्सु लाग्ने सम्भावना छ । केही दिन यता देशै भरिको स्थानहरुमा घाम कम लागेको र हुस्सुले गर्दा चिसो  धेरै हुन थालेको महसुस गरीएको छ ।

यस्तो बेलामा बिहान चिसोमा सकेसम्म ननिस्कनु होला र निस्कनै परे बाक्लो न्यानो लुगा र मास्क लगाएर निस्किनु हुन अनुरोध छ। हुस्सु लागेको अवस्थामा सवारी साधन पनि सावधानीका साथ चलाउनु पर्छ। चिसोमा वृध्दवृध्दा, बालबच्चा र दिर्घरोगीहरुको विशेष ख्याल राख्ने गरौँ ।

थप