माघ ६, काठमाडौँ । केहि दिन यता सामाजिक
सञ्जालमा कोशी अस्पताल र त्याहाँको लापर्बाही छताछुल्ल भएको छ । कोशी अस्पतालमा
उपचार गराउन ल्याइएको १८
दिनको शिशुलाई उपचारको क्रममा उपचारमा
सङ्लगन डाक्टरको टोलिले मृत घोषणा गर्यो । त्यसपछी बालकका आफन्तले अन्तिम
संस्कारका लागि लग्दै गर्दा बालक जिवितै रहेको थाहा पाए र शिशुलाई अर्को
अस्पताल लगे त्याहाँ पुर्याउदा त्याहाँका डाक्टरले शिशु मृत
नभएको जिवितै रहेको भनि उपचार सुरु गरे त्यसपछी आफन्तले कोशी अस्पतालले जिउदो शिशुलाई
मृत्यु भएको भनि पठाएकोमा बिरोध गर्न थाले । बिरोधको क्रममा कोशी अस्पतालमा झडप पनि भयो । जिउँदै बच्चालाई मृत घोषणा गर्ने कोशी अस्पतालका १ डाक्टर सहित
३ जनालाई छानबिन नहुन्जेल सम्म सस्पेण्ड गरिएको छ ।