Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्नु पर्छ : ज्ञानेन्द्र शाही

  •   २ वर्ष अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् ।

आज आइतबारको प्रतिनिधि सभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर शाहीले यस्तो भनेका हुन ।

उनका अनुसार प्रतिपक्षमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्नेहरुमाथि छानबिन हुनुपर्ने बताएको तर, आफ्नो पार्टी सरकारमा गएपछि त्यसका लागि तयार नभएको उनले  टिप्पणी गरेका छन ।

राप्रपाका प्रमुख सचेतक शाहीले प्रश्न उठेपछि छानबिनका लागि तयार हुनुपर्ने भन्दै प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्न आगह गरे ।

 

  • न्युज बहार संवाददाता

थप