Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न विश्वप्रकाश शर्माको सुझाव

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

भदौं १६, काठमाडौँ । अब सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबन्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुझाएका छन छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री बन्न नहुने बताएका हुन ।

उनले आज आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् ।

तर कांग्रेस र एमालेबीच भएको सम्झौतामा अहिलेका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने सहमती भएको छ ।

  • न्युज बहार संवाददाता

थप