Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले : मेयर बालेन शाह

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । सत्ता समीकरणमा आएको फेरबदलबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टिप्पणी गरेका छन् । 

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई लेख्दै उनले यो समय गिरिबन्धु चियाको भएको बताएका हुन् । उनी लेख्छन ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले।’

सोमबार मध्यरातमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठनका लागि सहमति भएको बारे उनले आफ्नो विचार सामाजिक सञ्जाल मार्फत साझा गरेका हुन । अहिले कांग्रेस र एमालेबिचको नयाँ  सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । 

  • न्युज बहार संवाददाता

थप