Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कांग्रेसमा अहिले उकुसमुकुसको अवस्था छ : गगनकुमार थापा

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, सोमवार

जेठ ५, काठमाडौँ । नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । 

उनले आज सोमबार काठमाडौँमा विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका हुन् । 

थापाका अनुसार कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको छ । साथै उनले कांग्रेसमा एउटा अवसर पनि रहेको बताएका छन । 

  • न्युज बहार संवाददाता

थप