Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको छ : केपी शर्मा ओली

  •   ३ वर्ष अघि | ३० भदौ २०८०, शनिबार

भदौ ३०, काठमाडौँ । अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।

उनले अब देशमा युवा हस्तक्षेपको आवश्यकता रहेको बताका छन । बासँग बालबालिका कार्यक्रममा शनिवार बोल्दै उनले  सुशासनको हिसाबले, विकासको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताउँदै अब देश सुध्रिने बाटोमा जानै पर्ने बताएका हुन । 

  • न्युज बहार संवाददाता

थप