Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ पुस्ताको आगमन देशको राजनीति विकासका लागि जरुरी छ : सुनिता डंगोल

  •   ३ वर्ष अघि | ३ चैत्र २०८०, शनिबार

चैत ३, काठमाडौँ । पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

उपमेयर डंगोलले आज शनिवार काठमाडौँमा नित्या रञ्जना युनिकोडको विमोचन कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन समेत दिनुपर्ने उनले बताएकी छन । यसका साथै डंगोलले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन पनि आग्रह गरेकी छिन भने उनले नयाँ पुस्ताको आगमन देशको राजनीति विकासका लागि जरुरी रहेको बताइन् ।

  • न्युज बहार संवाददाता

थप