Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर किन बेग्लाबेग्लै ?: रवि लामिछाने

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, काठमाडौँ । कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन्। 

कोशी प्रदेशको सरकार गठबन्धनबारे आफ्नो सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै उनले लेखेका छन ' मलाई र डा स्वर्णिम वाग्लेलाई गत उपनिर्वाचनमा  हराउन  ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठवन्धनले आज कोशीमा सार्थकता पाएछ, राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।'  

सबै पुराना दल आगामी निर्वाचन सम्ममा एक ठाँउमा बसेर यस्तै महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न समेत सभापति लामिछानेले सुझाव दिदैँ लेखेका छन 'महागठबन्धनवादी मोर्चा'को घोषणा सभा बारेपनि सुन्न पाइयोस् र कार्यशैली एउटैउदेश्य एउटैगन्तव्य एउटै, चरित्र एउटैभएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै?'

  • न्युज बहार संवाददाता

थप