Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भोली पत्रकार सम्मेलन गर्दै रास्वपा

  •   २ वर्ष अघि | २५ पुस २०८१, बिहिबार

पुस २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि पुस १६ गते शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन राखिएको छ ।

झाले अबको न्याय प्रक्रिया, अदालतको आदेश र पार्टीको अबको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराएका छन ।

  • न्युज बहार संवाददाता

थप