Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राष्ट्रियसभामा रास्वपाको प्रतिनिधित्व नहुँदा मृत जस्तै बनेको छ : महामन्त्री डा.मुकुल ढकाल।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, विराटनगर । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले आफ्नो पार्टीको प्रतिनिधित्व नहुँदा राष्ट्रियसभा मृत जस्तै बनेको बताएका छन।

रास्वपा का प्रवक्ता समेत रहेका ढकालले संचारकर्मीहरुसँग विराटनगरस्थित आफ्नै निवासमा आज कुराकानी गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रियसभाले मिटरब्याज सम्बन्धी विधेयक छलफलमै नराख्नुलाई उनले त्यही देखिएको दाबी गरेका हुन । 

राष्ट्रियसभा संविधानले परिकल्पना गरेजस्तो प्रभावकारी नदेखिएको पनि उनले दाबी गरे ।

ढकालले भने अन्य दलका सांसद र नेताहरुले पनि भन्नुभएको छ कि रास्वपाको उपस्थितिले प्रतिनिधिसभा जीवन्त भएको छ।

  • न्युज बहार संवाददाता

थप