Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रास्वपाको ब्याच र झन्डा बागमती र विष्णुमती नदीमा सेलाउँछु : राजु खत्री

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । पार्टी परित्याग गर्दै झन्डा र ब्याच बागमतीमा सेलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु खत्रीले बताएका छन् । खत्री नेतृत्वको काठमाडौँ क्षेत्र नम्बर ९ र १० को टोलीले बिहीबार कलंकीस्थित शिखर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर रास्वपाको झन्डा र ब्याच बागमती र विष्णुमती नदीमा सेलाउने बताएका हुन ।

खत्रीले रास्वपा जान्नेलाई नभई आफ्नालाई छान्ने पार्टी भएको आरोप समेत लगाएका छन । रास्वपा अहिले सभापति लामिछानेका कारण अस्तव्यस्त बनेको उनले दाबी गरेका छन ।

पार्टीले कारबाही गरेपछि खत्रीले यस्तो नाटक गरेको रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताएका छन

  • न्युज बहार संवाददाता

थप