Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जनताले समृद्धिको ढोका खोजिरहेका छन : रवि लामिछाने

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

असोज ३, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले आम नागरिकले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको बताएका छन्।

उनी अहिले पार्टीको राजनीतिक दस्तावेजका लागि सुझाव संकलन गर्न रोल्पा पुगेका छन । सोही क्रममा उनले अहिलेको राजनीतिक नेतृत्व व्यवस्था परिवर्तनमा सफल भएको भए पनि नागरिकको अवस्था बदल्न भने चुकेको बताएका हुन्।

जनताले समृद्धिको ढोका खोजिरहेको सभापति लामिछानेले बताएका छन्। लामिछानेले नागरिकले संविधान साध्य होइन, साधन हो भनेर बुझेको पनि बताएका छन्। 

  • न्युज बहार संवाददाता

थप