Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही हुन्छ : रवि लामिछाने ।

  •   ३ वर्ष अघि | १३ साउन २०८०, शनिबार

साउन १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् ।

लामिछानेले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय रास्वपासँग जोडिएका सदस्यहरुले आफू नै मेयर, वडा अध्यक्ष वा अन्य उम्मेदवार हो भन्ने गरेकोमा आपत्ति जनाएका हुन् । 

रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै सभापति लामिछानेले रास्वपा कसैलाई पोस्न, पाल्न नबनेको जिकिर समेत गरेका छन। 

साथै उनले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारेका छन। 

  • न्युज बहार संवाददाता

थप