Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम लगाउनु पर्छ : बिनोद चौधरी।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन  ७, काठमाडौँ । पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले बताएका छन् ।

उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै केन्द्रीय कार्य समितिको बैठकमा यस्तो बताएका हुन्।

चौधरीको भनाई अनुसार पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम लगाउनु पर्छ यसो नगरे भविष्यमा विकराल अवस्था आउन सक्छ।

चौधरीले आफूले टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति भोगेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप