Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

भदौ १९, काठमाडौँ । नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले बताएका छन् ।

बालेनले एसिया कपको भारत र नेपालबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका थिए । सोही म्याछ हेरेपछी उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

नेपाल सरकारले काठमाडौँ महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराउने हो भने क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने उनले पनि बताएका छन् ।


  • न्युज बहार संवाददाता

थप