Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जनताको भाषा मैले बोलेको हुँ, दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ : प्रचण्ड

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

चैत २, काठमाडौँ । दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

उनले आज शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । 

यस विषयमा प्रचण्डले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भन्ने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ,  जनताको भाषा मैले बोलेको हुँ ।’

  • न्युज बहार संवाददाता

थप