Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१०० केजी सुनमा ६१ केजी कसरी भयो, ३९ केजी कहाँ गयो? : केपी शर्मा ओली

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, धनगढी । साउनमा बरामद भएको सुनको परिमाणमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईवटा प्रश्न उठाएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनको आइतबार उद्घाटन गर्ने क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एक क्विन्टल भनिएको सुनमा ३९ किलो सुन कहाँ गयो?

उनले सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको छ, एमालेको सरकारको हुँदा कहिले यती, कहिलो ओम्नी भन्ने अनि अहिले १०० केजी सुनमा ६१ केजी कसरी भयो, ३९ केजी कहाँ गयो ?’

उनले सरकार तस्करी ढाकछोप गर्न तिरै लागेकोले जाँचबुझ आयोग बन्न समय लागेको समेत बताएका छन । 

  • न्युज बहार संवाददाता

थप