चैत ३, काठमाडौँ
। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको राष्ट्रिय
प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बताएका छन् ।
सांसद
शाहीले आजको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै त्यस्तो विचार व्यक्त गरेका
हुन् ।
शाहीले राजतन्त्र
पुनरुत्थानको वकालतकर्ता सांसद वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै
मिलेर खानलाई चाहिएको बताएका छन । उनको दाबी अनुसार गरिब जनताका लागि यो व्यवस्था
उचित छैन ।
- न्युज बहार संवाददाता